Successfully Copied

साउन महिनामा के खाने ? 

यो एक महिना धेरैले माछामासु खाँदैनन् । वैष्णवहरुको विशेष महिना भएकाले मासु खाँदैनन् । आयुर्वेदले पाचन शक्ति कम हुने महिना भनेको छ । 

– साउन महिना धार्मिक हिसाबले धर्म, कर्म गर्ने विशेष महिना हो ।

– दूध, खीर भगवानलाई अर्पण गरेर प्रसादका रुपमा खाने चलन छ । साउन १५ मा पनि खीर खाने गर्छन् । 

– साउन महिनामा मूला, भन्टा पनि खाँदैनन् । 

 – चतुर्मास भर विष्णुको सहस्र नाम जपेर सात्विक भोजन गर्ने चलन छ । 

– पन्चगव्य, दुध तथा फलाहार मौन, नबोलेर खाएमा बैकुन्ठ प्राप्त हुन्छ भन्ने धारणा रहिआएको छ । 

– विष्णु ४ महिना सुत्ने भएकाले विवाह, ब्रतवन्ध गरिदैन । 

– यो एक महिना धेरैले माछामासु खाँदैनन् । वैष्णवहरुको विशेष महिना भएकाले मासु खाँदैनन् । आयुर्वेदले पाचन शक्ति कम हुने महिना भनेको छ । 

 

 Image