Successfully Copied

विद्यार्थी भर्ना गर्दा ध्यान दिऔं

–विद्यार्थी र अभिभावक दुबैका लागी कहां र कस्तो वातावरणयुक्त कलेज भर्नाका लागी उपयुक्त हुन्छन् अन्यौलको बिषय हुनसक्छ ।

–एसइइको रिजल्ट पछि अहिले विद्यार्थी भर्नाको घुईंचो बढेको छ ।

–विद्यार्थी र अभिभावक दुबैका लागी कहां र कस्तो वातावरणयुक्त कलेज भर्नाका लागी उपयुक्त हुन्छन् अन्यौलको बिषय हुनसक्छ ।

–भर्ना गर्नुपुर्व पुर्णरुपमा शैक्षिक वातावरण कहां छ त्यसमा ज्यादा केन्द्रित हुनु जरुरी हुन्छ ।

–शैक्षिक संस्थाको विगतको इतिहांस तथा परिणाम र पुर्व विद्यार्थीको प्रतिक्रियालाई पनि आधार बनाउन सकिन्छ ।

–कलेजमा कत्तिको को–करिकुलम र ईसिइ एक्टिभिटिजमा जोड दिइएको छ त्यसतर्फ पनि ध्यान पुर्याउनुपर्छ ।

–अनुशासन र व्यवहारिक ज्ञानयुक्त कलेज विद्यार्थीले भर्ना हुनु अघि बिचार पुर्याउनु पर्ने कुरा हो । 

 ( कार्यकारी अध्यक्ष्य तथा प्रिन्सिपल, रिलायन्स ईन्टरनेशनल एकेडेमी सरस्वतीनगर काठमाण्डौं )

 Image