Successfully Copied

एनबी ब्युटी एकेडेमिक 

ज्ञानेश्वरमा ‘एनबी ब्युटी एकेडेमिक’ सञ्चालनमा आएको छ । बडी मसाज तथ महिलाहरूका लागि परमानेन्ट ट्याटुको सेवा उपलब्ध गराउनु यो ब्युटिपार्लरको मुख्य विशेषता हो । सस्तो र सुलभ सेवा प्रदान गर्ने यो पार्लरमा फेसियल, केश स्ट्रेड, नेल आर्ट, ब्राइडल मेकअपजस्ता सुविधा उपलब्ध हुन्छन् ।

आउटलेट ः ज्ञानेश्वर 

विशेषता ः बडी मसाज तथा ट्याटुका लागि उपयुक्त गन्तव्य ।

ज्ञानेश्वरमा ‘एनबी ब्युटी एकेडेमिक’ सञ्चालनमा आएको छ । बडी मसाज तथ महिलाहरूका लागि परमानेन्ट ट्याटुको सेवा उपलब्ध गराउनु यो ब्युटिपार्लरको मुख्य विशेषता हो । सस्तो र सुलभ सेवा प्रदान गर्ने यो पार्लरमा फेसियल, केश स्ट्रेड, नेल आर्ट, ब्राइडल मेकअपजस्ता सुविधा उपलब्ध हुन्छन् । यहाँ ब्युटिपार्लरसम्बन्धी प्रशिक्षण प्रदान गर्ने व्यवस्थासमेत छ । 

 Image