एसईइ टप मोडल आइकनको अवार्ड एलिजालाई 

नारी संवाददाता

असार २, २०७६  

ग्यालेक्सी मल्टिमिडिया एण्ड इभेन्ट्सको ब्यानरमा संचालन भएको एसईइ टप मोडल आइकन २०१९ को शीर्ष उपाधि विजेता बन्न सफल भएकी छिन् एलिजा गुरुङ । 

कपनस्थित क्लब मण्डलामा संचालन भएको सो प्रतियोगिताको ग्राण्ड फिनालेमा रिया श्रेष्ठले फस्ट रनर अपको अवार्ड उचालिन् भने इच्छा क्षेत्री र धीरन थापा मगर क्रमशः सेकेन्ड रनर अपको अवार्ड विजेता चयन भए । 

प्रतियोगितामा सामना खड्गीले फोर्थ रनर अपको स्थान हात पारिन् । कार्यक्रम अनिला श्रेष्ठको कोरियोग्राफीमा सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>