Successfully Copied

फिट्नेसका लागि

    भारी तौल उठाउनुअघि मांसपेशीलाई सन्तुलित बनाउनुपर्छ ।      आफ्नो शरीर बनाउन राम्रो जिम छनौट गर्नुपर्छ, जहाँ दक्ष ट्रेनरका साथ कसरत गर्न सकिन्छ । 

    कुनै पनि कसरत गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ । 

    स्वस्थ एवं सन्तुलित खानेकुरा खानुपर्छ ।

    कसरतका साथसाथै पर्याप्त आराम तथा निद्रा पनि आवश्यक हुन्छ । 

    कसरत गर्ने वातावरण तथा स्थान अनुकूल हुनुपर्छ । 

    भारी तौल उठाउनुअघि मांसपेशीलाई सन्तुलित बनाउनुपर्छ । 

    आफ्नो शरीर बनाउन राम्रो जिम छनौट गर्नुपर्छ, जहाँ दक्ष ट्रेनरका साथ कसरत गर्न सकिन्छ । 

वर्कआउट सेसनमा स्ट्रेचिङ अवश्य गर्नुपर्छ, यसले मांसपेशी बलियो बनाउँछ । 

    कसरतका क्रममा राम्रोसँग श्वास लिनुपर्छ, जसले राम्रो लाभ दिन्छ ।

 

 Image