लामखुट्टे भगाउने बोटबिरुवा
गर्मी मौसममा लामखुट्टेकै कारण साँझ बाहिर बस्न मुस्किल हुन्छ । लामखुट्टेकै टोकाइबाट मलेरिया, डेंगीजस्ता प्रकोप फैलिने डर हुन्छ र कतिपयलाई यसको टोकाइले एलर्जी गराउँछ ।
स्वस्थ र फिट रहन दिनहुँ दुई घन्टा उभिनु फाइदाजनक हुने एक नयाँ अध्ययनले देखाएको छ । जुनसुकै कार्यक्षेत्रमा दैनिक दुई घन्टा उभिए मोटोपन, मधुमेह, मानसिक रोग आदि समस्याबाट छुटकारा पाइने अध्ययनले देखाएको छ ।
कार्यालयमा लामो समयसम्म लगातार कुर्सीमा बसेर काम गर्नेहरूमा स्वास्थ्य समस्या देखापर्न सक्छ । अध्ययनले दिनमा कम्तीमा पनि दुई घन्टाबाट सुरु गरेर बिस्तारै ४ घन्टासम्म पुर्याउनुपर्ने सुझाव दिएको छ ।
लगातार बसेर काम गर्नुभन्दा पनि आधा घन्टाको फरकमा शरीर तन्काउनुपर्ने चिकित्सकहरू बताउँछन् ।