महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।
ड्रिम सर्च एजेन्सीद्वारा आयोजित किड्स एन्ड टिन मोडल फेसन मोडल प्रतिस्पर्धामा प्रि–किड्स फेसन मोडल–२०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेसन मोडल–२०१९ सहस्र प्रधान ।
त्यस्तै किड्स फिमेल मोडल–२०१९ श्लेषा विष्ट घोषित भएकी छिन् भने प्रि–टिन मेल फेसन मोडल स्वागत मल्ल भएका छन् । त्यस क्रममा बेविशा भण्डारी प्रि–टिन फिमेल फेसन मोडल–२०१९घोषित भइन् ।
यी पाँच जना विजेताले अब थाइल्यान्डमा हुने इन्टरनेसनल फेसन फेस्टिबल–२०१९ मा सहभागी हुने अवसर प्राप्त गर्ने बताइएको छ ।