डेंगुका बिरामीका लागि
डेंगुका बिरामीले चिसो पानी, मैदाजन्य खानेकुरा तथा बासी खानेकुरा खानु हुँदैन । खानेकुराहरूमा बेसार, ज्वानो, अदुवा एवं हिङ बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।
बिरु नेपाली, विपत् व्यवस्थापन सहजकर्ता
सबैभन्दा पहिले परिवारमा विपत्सम्बन्धी बैठक बस्ने ।
घरभित्रका सोफा, टेबल, दराज बलियो तरिकाले बाँध्ने ।
झटपट झोला तयारी अवस्थामा राख्ने, प्राथमिक उपचारका लागि तयारी अवस्थामा रहने ।
विपत् परामर्शसम्बन्धी तालिम लिने ।