प्रविधिको पहुँच : महिलालाई अपरिहार्य
महिलामाथि ९० प्रतिशत साइबर अपराध हुने गरेको तथ्यांकले देखाएको छ, प्रविधिको सचेतना र सतर्कता अपनाउँदै महिलामाथि प्रविधिको पहुँच बढाउन आवश्यक छ
विवाहित महिलाहरूमा केन्द्रित मिसेज ब्युटी क्विन नेपाल–२०१९ को उपाधि शान्ति लिम्बूले आफ्नो शिरमा सजाएकी छिन् । उनले पर्सनालिटी विधाको एवार्डसमेत हात पारिन् ।
उक्त प्रतियोगितामा मनीषा विमली फस्ट रनर्सअप तथा जयन्ती गौतम सेकेन्ड रनर्सअप घोषित भएका थिए ।
सिजन मिडियाको आयोजनामा सञ्चालित मिसेज ब्युटी क्विनमा चेसाङ लामाले मल्टिमिडिया च्वाइस तथा पपुलर एवार्डसहित अर्गनाइजर च्वाइस एवार्ड हात पारिन् ।