मिसेज ब्युटी क्विन

नारी संवाददाता

माघ १८, २०७५

विवाहित महिलाहरूमा केन्द्रित मिसेज ब्युटी क्विन नेपाल–२०१९ को उपाधि शान्ति लिम्बूले आफ्नो शिरमा सजाएकी छिन् । उनले पर्सनालिटी विधाको एवार्डसमेत हात पारिन् ।

उक्त प्रतियोगितामा मनीषा विमली फस्ट रनर्सअप तथा जयन्ती गौतम सेकेन्ड रनर्सअप घोषित भएका थिए ।

सिजन मिडियाको आयोजनामा सञ्चालित मिसेज ब्युटी क्विनमा चेसाङ लामाले मल्टिमिडिया च्वाइस तथा पपुलर एवार्डसहित अर्गनाइजर च्वाइस एवार्ड हात पारिन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>