स्किन केयर
छालालाई मुलायम राख्न अनुहारमा मोस्चराइजयुक्त त्रिम लगाउने । टोनिङ गर्ने, यसले रौं छिद्रहरू खोल्छ र अनुहारमा स्फूर्ति ल्याउँछ ।
- बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो ।
- मर्निङ वाकले तौल कम गर्न तथा तन्दुरुस्त रहन मद्दत गर्छ ।
- तनाव, चिन्ता, भय एवं उदासीनता हटाएर मुड फ्रेस राख्छ ।
- मुटुलाई बलियो बनाउँछ ।
- रोगको जोखिम कम गर्छ ।
- भिटामिन ‘डी’को स्तर बढाउँछ ।
- हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ ।
- राम्रो कोलेस्ट्रोल बढाउँछ ।
- उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।
- मधुमेह नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
- हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।
- ह्दयघातको जोखिम कम हुन्छ ।
- दिनभरका लागि ताजगी प्राप्त हुन्छ । यौन क्षमतालाईतन्दुरुस्त राख्छ ।
- अनिद्रामा फाइदा मिल्छ ।
मुटुरोग विशेषज्ञ