सौन्दर्य हेरचाह
वर्षामा छालामा अनेकौं समस्या देखापर्छन् । त्यसैले वर्षामा अनुहार तथा हातखुट्टाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा एकपटक फेसवास गर्नु उचित हुन्छ ।
मनतातो पानीले अनुहार सफा गर्ने ।
छालालाई मुलायम राख्न अनुहारमा मोस्चराइजयुक्त त्रिम लगाउने ।
टोनिङ गर्ने, यसले रौं छिद्रहरू खोल्छ र अनुहारमा स्फूर्ति ल्याउँछ ।
घरबाहिर निस्कनुअघि ‘सनब्लक’ लगाउने, चिसो मौसममा शरीर
तताउन घाममा बसिने हुँदा एसपीएफ ४० नम्बरको सनब्लक लगाउनु उपयुक्त हुन्छ ।
घाममा बस्दा अनुहार सूर्यतर्फ नफर्काउने ।
दैनिक गुणस्तरीय क्रिम लगाउने ।
आवश्यकताअनुसार मनतातो पानी पिऊने ।
सुत्नुअघि मोस्चराइजयुक्त त्रिम लगाउने ।
सातामा कम्तीमा एकपटक मह तथा दूध मिसाएर अनुहारमा लगाउँदा फाइदा हुन्छ ।
राम्रो ब्रान्डको तेलले मालिस गर्ने ।