Successfully Copied

मिसेज एसियामा बेस्ट पर्फमेन्स

४० वर्षभन्दा मुनि र ४० वर्षभन्दा माथिका विवाहित महिलाहरूको दुई उमेर समूहमा गराइएको उक्त प्रतिस्पर्धामा परिकल्पना समग्र सहभागीहरूमा बेस्ट पर्फमेन्स विजेता छनौट भएकी हुन् ।

थाइल्यान्डमा सम्पन्न मिसेज एसिया इन्टरनेसनल–२०१८ मा नेपालकी परिकल्पना राईले बेस्ट पर्फमेन्स एवार्ड जितेकी छिन् ।

४० वर्षभन्दा मुनि र ४० वर्षभन्दा माथिका विवाहित महिलाहरूको दुई उमेर समूहमा गराइएको उक्त प्रतिस्पर्धामा परिकल्पना समग्र सहभागीहरूमा बेस्ट पर्फमेन्स विजेता छनौट भएकी हुन् ।

प्रतियोगिताअन्तर्गत परिकल्पनाले ४० वर्षमाथिका विवाहित महिलाहरूको उमेर समूहबाट प्रतिस्पर्धा गरेकी थिइन् ।

 Image