सामसङ ग्यालेक्सी एस २५ सार्वजनिक
ग्यालेक्सी एस २५ अल्ट्रा १२ र ५१२ जिबी र्याम र स्टोरेज रहेको टाइटेनियम, सिल्भरब्लु, टाइटेनियम ह्वाइट सिल्भर, टाइटेनियम ब्ल्याक कलर रहेको छ ।
पोखराको महेन्द्रपुलमा ‘रचइताज बुटिक’ सञ्चालनमा आएको छ । बुटिकको २०१७ की मिस नेपाल निकिता चन्दकले उद्घाटन गरिन् । बुटिकमा सारी, लेहङ्गा, कुर्था, क्याजुअल ड्रेस, पार्टी ड्रेस, ब्राइडल वेयर, पावर ड्रेसिङ लगायत अर्डर अनुसारका कपडामा बुटिक डिजाइन गरिनेछ ।
बच्चा तथा जेन्सका कपडामा समेत डिजाइन गरिने बुटिक सञ्चालक रचइता माकाजुले बताइन् । करिब ५० लाखको लगानिमा बुटिक सञ्चालनमा आएको हो । बुटिकले शुभारम्भको अवसरमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।
पछिल्लो समय मानिसहरु ड्रेस कन्सीयस हुन थालेकाले त्यसलाई आधार मानेर सेवा दिइने उनको योजना छ । हरेक अकेजन, प्रोग्राम वा अन्य कुनै विशेष समयका लागि शरिर र माहोल सुहाउँदो डिजाइन, क्वालिटि मेन्टेन गरी गर्ने उनको दावी छ ।