Successfully Copied

पटका पट्काउँदा

विद्युतीय तार, उपकरण तथा सवारीसाधनका छेउछाउ पटाका पड्काउनु हुँदैन ।

    पटाका पड्काउँदा जहिले पनि खुल्ला स्थान रोज्नुपर्छ ।

    पटाका बालबालिकाले नभेट्ने स्थानमा राख्नुपर्छ ।

    बालबालिकालाई मात्र एक्लै पटाका पड्काउन दिनुहुँदैन ।

    विद्युतीय तार, उपकरण तथा सवारीसाधनका छेउछाउ पटाका पड्काउनु हुँदैन ।

    पटाका पड्काएपछि आगो निभे ननिभेको राम्रोसँग हेर्नुपर्छ ।

 पटका बाल्दा लाइटरको साटो सलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।

 Image