जाडोका उपयोगी खानेकुरा
जाडो मौसममा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । खानपानले नै शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ । शरीरको भित्री तापक्रम बढाउन बढी क्यालोरीयुक्त खाना आवश्यक पर्छ ।
- वर्षामा छालामा अनेकौं समस्या देखापर्छन् । त्यसैले वर्षामा अनुहार तथा हातखुट्टाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा एकपटक फेसवास गर्नु उचित हुन्छ ।
- वर्षामा वातावरण ओसिलो हुने भएकाले छालाका रोमछिद्र बन्द हुनसक्छन् । यसले गर्दा अनुहारमा घाउ–खटिरा आउने भय हुन्छ । यसबाट बच्न गुणस्तरीय एन्टिब्याक्टेरियल टोनर प्रयोग गर्नुपर्छ । टोनर नभए गुलाब जल पनि उपयुक्त हुन्छ ।
- वर्षामा छालालाई पोषणको पनि जरुरत हुन्छ । पानीमा अनुहार भिज्दा वा पखालिँदा छाला सुख्खा हुन्छ । त्यसैले मोस्चराइजर गर्नुपर्छ । सकेसम्म ओयल फ्रि मोस्चराइजर लगाउनुपर्छ ।
- यतिबेला सिधै घामको किरणबाट पनि छालालाई बचाउनुपर्छ । त्यसैले वर्षामा सन स्क्रिन क्रिम लगाउन बिर्सनु हुँदैन ।