Successfully Copied

मोटोपन घटाउन

-प्रत्येक दिनको हिँडाइमा १० देखि २५ प्रतिशतसम्म वृद्धि गरी बढी क्यालोरी खर्च गर्ने -हालको तौल र आफ्नो उचाइअनुरूप आवश्यक तौल पत्ता लगाउने

-मोटोपनको कारण

-धेरै खाना

-वंशाणुगत

-मदिरापान

-कुनै–कुनै औषधिको

-साइड इफेक्ट

-गुलियो तथा चिल्लो खाना

-थाइराइड वा अन्य

हार्मोनको समस्या

-शरीरिक गतिविधिमा कमी

मोटोपनको जोखिम

-उच्च रक्तचाप

-मधुमेह

-उच्च कोलेस्ट्रोल

-पाचन प्रणालीको समस्या

-जोर्नीसम्बन्धी समस्या

-बाँझोपन तथा यौन दुर्बलता

-ह्दयाघात

-मस्तिष्कघात

कसरी घटाउने मोटोपन ?

-प्रत्येक दिनको खानामा १० देखि २५ प्रतिशतसम्म

-क्यालोरी घटाउने

-प्रत्येक दिनको हिँडाइमा १० देखि २५ प्रतिशतसम्म वृद्धि गरी बढी क्यालोरी खर्च गर्ने

-हालको तौल र आफ्नो उचाइअनुरूप आवश्यक तौल पत्ता लगाउने

-मोटोपन भए प्रतिमहिना एक किलोको दरले तौल घटाउने योजना बनाउने

-वर्षमा १० किलोभन्दा बढी तौल घटाउनु हँुदैन

-चिल्लो तथा गुलियो खाना कम खाने

-फलफूल एवं सागसब्जी बढी खाने

-मधुमेह, रक्तचाप तथा कोलेस्ट्रोल नियमित जाँच गराउने

-प्रयास गरे पनि तौल घटेन भनेर निराश नहुने, किनभने सुरुको १–२ महिना तौल नघटे पनि निरन्तरको अभ्यासपछि घट्न थाल्छ ।

 Image