पुसमा सूर्य पूजन
नेपाली लोक जीवनमा पुसको आइतबार सूर्यको पूजा गर्ने परम्परा छ । त्यसो त धार्मिक, सांस्कृतिक, वैज्ञानिक र आयुुर्वेदिक दृष्टिमा सूर्यको आफ्नै महत्व छ ।
वालुवाटार सिमाना मार्गमा ब्युटिफिक स्लिमिङ एण्ड स्पाको उद्घाटन कोरियोग्राफर, मोडल तथा कलाकार प्रशान्त ताम्राकारले एक समारोह विच गरेका छन् । ब्युटी सम्बन्धि सबै सेवाको साथमा स्लिमिङ, मसाज थेरापी, सोना, स्टिम यहाँ उपलब्ध छ ।
यहाँ एउटै मेशिनवाट १९ थरीको कोरियन फेशियल गरिन्छ । ग्राहकको रुची अनुसार हात र मेहिनवाट फेसियल गरिन्छ भने म्यानल स्लिमिङ पनि यहाँको अर्को विशेषता हो ।