बालबालिकामा ग्याजेटको असर
संचार उपकरण (ग्याजेट) को बढ्दो प्रयोगले सामाजिक सञ्जाल र सञ्चारमाध्यमा आउने कतिपय कुराले बालबालिकामा नकरात्मक असर परिरहेको हुनसक्छ । यसबारे अभिभावक सचेत हुनु जरुरी देखिन्छ ।
- अहिले स्लिम ट्रिमको जमाना छ । सबैमा शारीरिक तथा मानसिक रूपमा फिट रहने चाहना हुन्छ ।
- हिजोआज मेसिन वा विभिन्न औषधिको प्रयोगद्वारा तौल घटाउने ट्रेन्ड छ । यद्यपि त्यसो गर्नुभन्दा फिजिकल वर्कआउट गरी पसिना निकालेर शरीरको तौल कम गर्नु स्वास्थ्यवद्र्धक मानिन्छ ।
- फिजिकल वर्कआउटले शरीर मात्र होइन, मस्तिष्कलाई समेत स्फूर्त एवं तरोताजा राख्छ ।
- बजारमा शरीर घटाउने विभिन्न उपाय तथा सेवा उपलब्ध छन्, तीमध्ये दीर्घकालीन स्वास्थ्यलाई ध्यानमा राख्दै शारीरिक व्यायाम गरिने स्थान रोज्नु नै उत्तम हुन्छ ।