Successfully Copied

घरपालुवाको कियर

- सूर्य उदाउनुअघि घरपालुवा पशुलाई शारीरिक अभ्यास गराउनुपर्छ । - स्वच्छ एवं सफा खानेपानी चौबीसै घण्टा उपलब्ध हुनुपर्छ ।

-    सूर्य उदाउनुअघि घरपालुवा पशुलाई शारीरिक अभ्यास गराउनुपर्छ ।

-    स्वच्छ एवं सफा खानेपानी चौबीसै घण्टा उपलब्ध हुनुपर्छ ।

-    घरपालुवा पशुलाई कडा घाममा नराखौँ ।

-    पार्किङ गरी राखिएको सवारी साधनमा घरपालुवालाई कदापि नछाडौँ ।

-    किर्ना तथा उपियाँले गर्मीमा ठूलै समस्या सिर्जना गर्न सक्छन्, त्यसका लागि उचित उपचार निरन्तर जारीराखौँ ।

- गर्मी महिनामा घरपालुवाको खानाको मात्रा साविकको भन्दा कम हुनुपर्छ ।

 Image