मुख किन गन्हाउँछ ?
दाँत सफा गर्न ‘डेन्टल फ्ल्स’ पाइन्छ । यो धागो हो जसले दुईवटा दाँतको बीचको भागमा सफा गर्छ । कसैकसैले सिन्का वा टुथपिकको सहायताले दाँत कोट्याउँछौं । यसले झन् दुईवटा दाँतबीच ग्याप हुन्छ र खानेकुरा अड्किन्छ ।
- खोकी लागेको बेला जंक फुड खानु हुँदैन, किनभने त्यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।
- यस्तो बेला तारेका खानेकुरा खानु हुँदैन ।
- फ्रिजमा राखिएका चिसा खानेकुरा तथा आइसक्रिम पनि सेवन गर्नु हुँदैन ।
- नियमित रूपमा तातो पानी पिउनुपर्छ । तातो कुरा जस्तो चिया, कफी, सुप खानासाथ चिसो पानी वा कोल्ड ड्रिंक्स पिउनु हुँदैन ।
- मरिचको धूलोमा मह मिसाएर खाए फाइदा हुन्छ ।
- एक गिलास तातो दूधमा खजुर उमालेर पिए चिसोबाट राहत मिल्छ ।
- तुलसी, पुदिना तथा मरिच हालेर उमालिएको पानी पिउँदा पनि घाँटीको खसखस कम हुन्छ ।
- तातो दूधमा एक चम्चा बेसार मिसाएर पिउँदा फाइदा हुन्छ । बेसारमा पाइने एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल गुणले रुघाखोकी निको पार्छ ।
- नियमित रूपमा महमा अदुवा मिसाएर खाए चिसोबाट जोगिन सकिन्छ ।
- दालचिनी र जाइफल बराबर मात्रामा पिसेर बिहान–बेलुकी महसँग खाए रुघाखोकी टाढै रहन्छ ।
- बाहिर निस्कँदा मास्क लगाउनुपर्छ ।