जाडोमा शिशुको स्याहार
जाडोमा शिशुलाई न्यानो कपडाले बेर्नुुपर्छ । टोपी, पञ्जा एवं मोजा लगाउन छुुटाउनुु हुुँदैन । शिशुलाई धूवाँ, धूलो एवं प्रदूषणबाट जोगाउनुुपर्छ । सकेसम्म बाहिर निस्कदा शिशुलाई माक्स लगाइदिन छुुटाउनुु हुुँदैन ।

- अहिलेको मौसममा धेरै जसोको हातखुट्टा सुन्निन्छ ।
- हातखुट्टाको औंला रातो हुने, सुन्निने, चिलाउने, घाउ हुने समस्याका अतिरिक्त त्यसले पीडासमेत दिन्छ ।
- पानीमा धेरै काम गर्नेहरूलाई यस्तो समस्या हुन्छ । हातखुट्टा खुल्लै राख्दा पनि यो समस्या उत्पन्न हुन सक्छ ।
- यस्तो समस्या हुनेहरूले भाँडा माझ्दा वा लुगा धुँदा रबरको पन्जा प्रयोग गर्नुपर्छ ।
- यस्ता समस्या भएकाहरूले हिटरमा हातखुट्टा सेक्नु हुँदैन ।
- मनतातो पानीमा हातखुट्टा डुबाउने र पुछेर भ्यासलिन दली हातखुट्टामा पन्जा तथा मोजा लगाउनुपर्छ ।