Successfully Copied

महिलामा तनाव व्यवस्थापन

आफूलाई घुम्न, मुभी हेर्न, बाहिर खान अथवा घरमै बसेर गार्डेनिङ वा लेखपढ आदि गर्न मन लाग्छ भने गर्नुपर्छ जसले रिजुभेसनको काम गर्छ र नयाँ ऊर्जा थप्छ ।

- हिजोआज महिलामा दोहोरो–तेहेरो भारले मानसिक तनाव बढी देखिन्छ ।

-  तनाव व्यवस्थापनका लागि बेलाबखत आफूलाई मन लागेको काम गर्नुपर्छ ।

-  आफूलाई घुम्न, मुभी हेर्न, बाहिर खान अथवा घरमै बसेर गार्डेनिङ वा लेखपढ आदि गर्न मन लाग्छ भने गर्नुपर्छ जसले रिजुभेसनको काम गर्छ र नयाँ ऊर्जा थप्छ ।

-   बेलाबखत आफ्ना पुराना साथीभाइसँग जमघट गर्ने तथा बालबच्चा र परिवारका साथ कतै समय बिताउन जान सकिन्छ ।

-   काममा इन्जोय गर्न सक्नु नै तनाव व्यवस्थापनको सबैभन्दा ठूलो कला हो । काम गर्दा एवं म्युजिक सुन्दा पनि दिमाग फ्रेस हुन्छ ।

- दोहोरो–तेहेरो कार्यबोझका कारण टेन्सन छ भने प्राथमिकताका आधारमा कामलाई समय दिनु राम्रो हुन्छ । समय व्यवस्थापन टेन्सन कम गर्ने अर्को उपाय हो ।

                                                      - स्वेता राजगरिया, टेरो कार्ड रिडर

 Image