Successfully Copied

रिना प्रधान भरोसा आफ्नै सीप माथि

रिना प्रधान भरोसा आफ्नै सीप माथि रिना प्रधान कस्मेटोलोजिस्ट तथा सिइओ द फिनिसिङ टच सेन्टर फर ब्युटी टेक्नोलोजी

                  

                 रिना प्रधान

कस्मेटोलोजिस्ट तथा सिइओ द फिनिसिङ टच सेन्टर

फर ब्युटी टेक्नोलोजी

मेरो इच्छा : सौन्दर्य विश्वविद्यालय स्थापना ।

मेरो विश्वास : आफैंप्रति ।

मेरो प्रेरणा : कामप्रतिको रुचि ।

मेरो आशा : सुन्दर, शान्त नेपाल ।

मेरो भरोसा : मेरो सीप ।

मेरो आकांक्षा : हरेक नारीको सुन्दरता ।

मेरो खुबी : लगनशील ।

मेरो उपलब्धि : नयाँ प्रविधि भित्र्याउन सक्नु ।

मेरो प्रेम : काम तथा नि:स्वार्थ भावना ।

मेरो सपना : सौन्दर्यमा नवीन प्रविधिको बिस्तार ।

मेरो चाहना : मनमा आएको काम गरिहाल्नुपर्ने ।

मेरो लत : अप्ठ्यारो काम ।

मेरो कमजोरी : तुरुन्तै विश्वास गरिहाल्ने ।

मेरो घर : मन्दिर ।

मेरो मेहनत : परिणामको पर्खाइ ।

मेरो बलियो पक्ष : चुनौती चिर्न सक्ने क्षमता ।

मेरो कर्म : अरुका लागि प्रेरणा बन्न सकोस् ।

मेरा अभिभावक : सबैथोक ।

मेरो मन : निश्छल र निष्कपट ।    

मेरो जीवन : दु:खपछिको सुख अनि सुखपछिको खुसी ।

 Image