Successfully Copied

कार्तिक महिनाको राशिफल

कुुनै बहुुप्रतीक्षित कार्यमा सफलता हात पर्नेछ । उपहारसमेत प्राप्त होला । दाम्पत्यजीवनमासमझदारी कायम रहनेछ । कुुनै कामका लागियात्रा हुुनसक्छ । सापटी दिएको रकम फिर्ता मिल्नेछ । लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ । टाउको दुुख्ने, आँखापोल्ने, पेट दुुख्नेजस्ताआकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छन् । जीवनसाथीको

मेष:    मंंसिर १ गतेसम्म अढैया शनिदशा रहेकाले सानोतिनो कुुराले पनि ठूूलो भ्रम सिर्जना गर्न सक्छ । १६ गतेसम्मको समय प्रतिकूूल भएपनि १३ गतेपछिको समय राम्रै छ । कामविशेषले यात्रा हुुनसक्छ । कुुनै बहुुप्रतीक्षितकाममा सफलताहात पर्नेछ । आफन्तवा इष्टमित्रमा स्वास्थ्य समस्या सिर्जना हुनसक्छ । पेटमा गडबडी देखा पर्नसक्छ । प्रतिस्पर्धीहरूले खेदो खन्नेछन् ।

वृष :  तनमन स्वस्थ रहनेछ । महिनाको पूूर्वाद्र्ध अनुुकूूल रहनेछ भने उत्तराद्र्ध प्रतिकूूल छ । अनपेक्षित वादविवाद हुुनसक्ने भएकाले बोलीएवं व्यवहारमा सतर्कताअपनाउनुुहोला । दाम्पत्य जीवन सुुखमय रहनुुका साथै एकअर्काबीच राम्रो समझदारी रहनेछ । प्रतियोगिताहरूमा सफलता हात पर्नेछ । व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुुनेछ भने काम व्यवहारका सिलसिलामा झनक्क रिस उठ्नसक्छ ।

मिथुन :  पारिवारिक वातावरण सुुखमय रहनेछ । छोराछोरीको कुुरा बुुझेर काम गर्नसके पारिवारिक प्रसन्नता वृद्धि हुनेछ । साथीसंगीहरूसँग भेटघाट हुनेछ । नयाँ कामगर्ने विचार मनमा आउनसक्छ । अध्ययन–अध्यापनको क्षेत्रसफल रहनेछ । व्यावसायिक क्षेत्र फाइदाजनक होला । कुुनै काममाविशेष सफलताहात पर्नेछ । श्रीमान्सँग घुुम्न जाने अवसरजुट्नसक्छ । रक्तचापघटबढ हुुने सम्भावना छ ।

कर्कट :    आफ्नै  प्रभुुत्वमा सबै काम सम्पन्नभएपनि कुुनै–कुुनै काम चित्तबुझ्दो हुुनेछैन । इष्टमित्र एवं साथीभाइसँग जमघट हुुनेछ । घरमा नयाँ सदस्यको आगमन हुुनसक्छ । पारिवारिक सुुख मिल्नेछ। छोराछोरीले भने केही कुुरामा अनावश्यक जिद्दी गर्नसक्छन् । आर्थिक पक्ष सुुदृढ रहनुुका साथै व्यावसायिक क्षेत्रबाट पनिअपेक्षाकृतलाभमिल्नेछ ।

सिंह :    पराक्रम बढ्नुुका साथै शरीर स्वस्थ रहनेछ । मनमा जमेको कुरा खुुुलस्त रूपले व्यक्त गर्ने अवसर जुर्नेछ । अपेक्षाकृत सफलताहात पर्नेछ । इष्टमित्र एवं साथीसँगीहरूसँग भेटघाट हुनेछ । पारिवारिक सुुख एवं सहयोग प्राप्त होला । दाम्पत्यजीवन सुुमधुुर रहला ।यात्रा हुनसक्छ । सामान्यचोटपटक लाग्ने योग छ । पारिवारिक खुुसीकालागिखर्च हुुनसक्छ ।

कन्या :    दाम्पत्यजीवन सुुखमय रहनेछ । अधिकांश काममासफलता हात पर्नेछ । विभिन्न कुुराको जोहो होला । आफ्नो इच्छाअनुुसार काम गर्ने अवसर जुट्नेछ । पारिवारिक खुुुसीका निम्ति कतिपय कुुरामा सम्झौतागर्नुुपर्नेछ । श्रीमान्बाट अपेक्षित सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष सुुदृढ भएपनिअनावश्यकखर्च वृद्धि हु्नेछ । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ ।

तुला :    कामविशेषले यात्रा हुुनसक्छ । रक्तचापमा उतारचढाव एवंकब्जियतको समस्या देखा पर्नसक्छ । सहयोगीहातहरू पछि हट्नेछन् । श्रीमान्बाट अपेक्षित सहयोग प्राप्तहुुनेछ । आप््mनो इच्छाअनुुरूप समयव्यतीतगर्ने अवसर प्राप्त होला । आपूूmलाई मनलागेको गर्ने, खाने एवं लाउने समय जुुर्नेछ । किनमेल गर्दा सजग रहनुुपर्ने समय छ । अनावश्यकविवादहुुने योग छ ।

वृश्चिक:  साथीसंगीहरूसँग जमघट हुुनेछ । आफ्नो इच्छाअनुुसार काम गर्ने मौका पाइनेछ । अरूले भने–गरेको राम्रो कुुरा पनिचित्त नबुुभ््mनसक्छ । अनपेक्षितकलह हुुनसक्छ । कुुनै व्यवसायमालगानी गर्दा राम्रोसँग सोचविचार गर्नुहोला । व्यक्तिगतकामकालागि समय निस्कनेछ ।सापटी दिएको रकम फिर्ताहोला । रोजगारीकाविभिन्नअवसरजुट्नेछन् ।

धनु:    शरीर स्वस्थ रहनुुका साथै चिन्ता हट्नेछ । पारिवारिकवातावरण सुुखद रहनेछ । दाम्पत्यजीवन सुुखमय रहनुुका साथै एकअर्काप्रतिको माया, विश्वास एवं समझदारी वृद्धि हुनेछ । सन्तानबाट सुुख–सन्तोष मिल्नेछ । घुुम्न जाने अवसर प्राप्त होला ।साथीसंगीहरूसँग भेटघाट हुनेछ । प्रतिस्पर्धीहरूले अनाहकमा दुु:खदिने प्रयास गर्नेछन् । अनपेक्षितकलह हुने योग छ ।

मकर:    योजनाअनुुरूप धेरै काममा सफलतामिल्नेछ । आर्थिक पक्ष सुुदृढ रहनुुका साथै व्यावसायिक क्षेत्र पनि फाइदाजनक रहनेछ । दाम्पत्य जीवन सुुमधुुर रहने देखिन्छ । दाजुुभाइ एवं दिदीबहिनीसँगको सम्बन्धमाप्रगाढता छाउनेछ । घरमा विभिन्न सरसामानको जोहो हुुनेछ । मन प्रसन्नरहनेछ । घुुमघाम गर्ने अवसर जुुट्नसक्छ । सन्तानसुुख प्राप्त होला ।

कुम्भ:    समय अनुुकूूल छ । पारिवारिक वातावरण सुुखद् रहनेछ ।सानातिना समस्या आइलाग्नसक्छन् । अनावश्यकखर्च हुुनेछ । माइती पक्षसँग भेटघाट हुुनुुका साथै सुुखदुु:खका कुुराहरू साटासाट गर्ने मौका जुर्नेछ । नन्द–भाउजू, बुुहारी एवं दिदी–बहिनीको सम्बन्धमा प्रगाढता छाउनेछ । बुुबाआमातथा दाजुुभाइले आफ्नो विशेष ख्यालगर्नेछन् । घरमाकुुनै कुुरा हेरफेर हुुनसक्छ ।

 

मीन:    कुुनै बहुुप्रतीक्षित कार्यमा सफलता हात पर्नेछ । उपहारसमेत प्राप्त होला । दाम्पत्यजीवनमासमझदारी कायम रहनेछ । कुुनै कामका लागियात्रा हुुनसक्छ । सापटी दिएको रकम फिर्ता मिल्नेछ । लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ । टाउको दुुख्ने, आँखापोल्ने, पेट दुुख्नेजस्ताआकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छन् । जीवनसाथीको राम्रो कुरा र ठट्टा पनि नराम्रो लाग्नसक्छ ।

 Image