Successfully Copied

इजी स्लिम

इजी स्लिममा साइड इफेक्टविना नै स्लिम हुन सकिन्छ । मेसिनको सहायताले शरीरको अनावश्यक बोसो निकालिने भएकाले यसको कुनै साइड इफेक्ट हुँदैन । सात महिनाअघि खुलेको इजी स्लिममा पेट, तिघ्रा, पाखुरा, नितम्ब तथा स्तनको आकार समेत मिलाइन्छ ।

आउटलेट : मीनभवन

विशेषता : विना कुनै साइडइफेक्ट स्लिम हुने

इजी स्लिममा साइड इफेक्टविना नै स्लिम हुन सकिन्छ । मेसिनको सहायताले शरीरको अनावश्यक बोसो निकालिने भएकाले यसको कुनै साइड इफेक्ट हुँदैन । सात महिनाअघि खुलेको इजी स्लिममा पेट, तिघ्रा, पाखुरा, नितम्ब तथा स्तनको आकार समेत मिलाइन्छ ।

यहाँ सौन्दर्य सेवाअन्तर्गत छाला कसिलो बनाइनुका साथै कोरियन फेसियल पनि गरिन्छ । हरेक दिन खुल्ने यो आउटलेटमा दक्ष जनशक्तिहरूबाट बिहान सात बजेदेखि बेलुकी सात बजेसम्म सेवा लिन सकिने इजी स्लिमकी अध्यक्ष रोजिना शाक्य बताउँछिन् ।

 Image