मटन सेकुवा
उत्सव, पार्टी–पर्व र खुसियालीमा निकै रुचाइएको मटन सेकुवा स्न्याक्स तथा मेनकोर्स दुवैका रूपमा खान सकिन्छ ।
सामग्री : चामल १ किलो, घिउ १ सय ५० ग्राम, ड्राई फ्रुट्स (ल्वाङ, सुकमेल, मरिच एवं अलैंचीको धूलो ।
विधि : कराहीमा घिउ तताउने । तताइएको घिउमा चामल हालेर सानो आँचमा भुट्ने । गाढा खैरो भएपछि एकछिन सेलाउन दिने । सेलाएपछि माथिबाट दूध हालेर सानो आँचमा पकाउने । छोपेर चलाउने ।
चामल राम्रोसँग पाकेपछि त्यसमा रहेको दूध सुक्न दिने र चिनी हालेर राम्रोसँग चलाउने । त्यसपछि ड्राई फ्रुट्स हालेर चलाउने । अलैंचीको बोक्रा छोडाएर दाना मात्र राख्ने । केही समय ढकनाले छोपेर राख्ने । अब यो परिकार खानका लागि तयार भयो ।