मोटर खरिद गर्दा विचार पुर्याऔं
ग्राउन्ड क्लियरेन्स एवं माइलेजका बारेमा पूर्वजानकारी राख्नुपर्छ । पैसाअनुसारको सामान हात पर्छ कि पर्दैन खरिद गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्छ ।
कलादेवी दहाल
- कुशल व्यवस्थापकका लागि काम गर्न सक्ने क्षमता एवं शैली अत्यावश्यक कुरा हो ।
- मानिसमा समयको सही व्यवस्थापन गर्न सक्ने कला चाहिन्छ ।
- समूह परिचालनको सीप जरुरी हुन्छ ।
- स्रोतको व्यवस्थापन गर्न सिपालु हुनुपर्छ ।
- पारदर्शिताका साथै सम्बन्धित क्षेत्रको ज्ञान आवश्यक हुन्छ ।
- दृढ इच्छाशक्ति, मृदुभाषी एवं सबैसँग घुलमिल गर्न सक्ने स्वभावले असल व्यवस्थापक बन्न मद्दत पुर्याउँछ ।
व्यवस्थापक, सिद्धार्थ आवासीय मा.वि.
कावासोती, नवलपरासी