बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
स्थानीय निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार कुल मतदातामा पुरुष मतदाता ७० लाख ६९ हजार ७ सय १४ तथा महिला मतदाता ६९ लाख ८४ हजार ६ सय २५ छन् । त्यस्तै, तेस्रो लिंगी मतदाता १ सय ४३ छन् । निर्वाचन आयोगले गत महिना स्वीकृत गरेको नामावलीमा समावेश यो संख्या २०७० मसिंर ४ मा भएको संविधानसभा निर्वाचनको तुलनामा १९ लाखले बढी हो ।