हिमालयन आर्ट फेस्टिभल २०२५ प्रारम्भ
फेस्टिभलमा १ सय ४० भन्दा बढी नेपाली कलाकारका पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, इन्स्टलेशन, सेरामिक्सलगायतका विधाका उत्कृष्ट कृतिहरू प्रदर्शनीमा राखिएका छन् ।

ट्युनिक खरिद गर्नु बेस्ट अप्सन हुन्छ, कारण यसलाई जिन्स, पाइन्ट र चुँडीदारसित लगाउन सकिन्छ। आफूलाई जुन कलरको लेगिङको आवश्यकता छ सेलमा त्यही कलरको ब्रान्डेड लेगिङ खरिद गरेर त्यसको कमी पूरा गर्न सकिन्छ । हेभी दुपट्टा खरिद गरी त्यसलाई सलवार कमिज, लहेंगा–चोली, स्कर्ट र कोर्सेटका साथमा लगाउन सकिन्छ ।
डल गोल्ड, सिल्भरजस्तो अलटाइम फेभरेट कलरको कोर्सेट, चोली, ज्याकेट आदि खरिद गरी साडी, लेहेंगा, स्कर्ट आदिसित लगाउन सकिन्छ । न्युट्रल कलरको पहिरन प्रिन्टेड र कलरफुल पहिरनमा बढी क्लासी देखिन्छ । त्यसैले सेलमा न्युट्रल कलरका क्लासी पहिरन खरिद गर्नुपर्छ । यसैगरी सेलमा क्लच, ब्याग, स्यान्डल्स, ज्वेलरी, वाच आदिको कलेक्सन एकसाथ खरिद गर्न सकिन्छ ।