गर्मीका हेयर कट
लेयर्ड बब केश हल्का छ भने यो हेयर कट गर्न सकिन्छ । यो कटमा केशको भोल्युम देखिन्छ । गोलो र ओभल अनुहारका लागि यो कट निकै सुहाउँछ ।
हतारमा पार्टी एटेन्ड गर्नु छ र आफूसँग पर्याप्त मात्रामा सौन्दर्य प्रसाधन छैन भने तत्कालको समस्या टार्ने केही उपाय छन् ।