तीजको पहिरन
भाद्र १४, २०७३
- तीज महिलाहरूको महान् चाड भएकाले रातो रंगमा हरियो वा पिंकको कम्बिनेसनमा पहिरन लगाउँदा पनि आकर्षक देखिन सकिन्छ।
- अहिले महिलाहरू ह्यान्ड वर्क गरिएका पहिरनमै बढी आकर्षित छन् । त्यसकारण पोते भरिएको वा इम्ब्रोइडरी गरिएको पहिरन तीजका लागि बढी उपयोगी हुन्छ ।
- तीजमा साडी, कुर्ता, अनारकली लेहेंगा साडी वा डिजाइनर साडीमा सजिँदा पनि समयसपेक्ष देखिन्छ ।
- छमछम नाच्ने, मन्दिर जाने अर्थात् रमाइलो गरिने भएकाले लच्किने फ्याक्सेबल डिजाइन नै उपयुक्त हुन्छ ।
( लगनखेलस्थित गर्जियस इन्स्टिच्युट अफ टेक्नेलोजीकी शोभा महर्जनको पहिरन टिप्स )
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्