अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ । 
                             
                            .jpg&w=1000&height=600) 
              .jpg&w=1000&height=600) 
              
संसारमा सबैभन्दा बढी माया कसको लाग्छ ?
आफ्नो परिवारको ।
तपाईंको जीवनमा महत्व राख्ने महिला ?
आमा ।
कस्ता युवतीप्रति आकर्षित हुनुहुन्छ ?
हाँसिरहने, नरिसाउने, व्यावहारिक एवं मीठो बोली भएका युवतीहरूप्रति ।
युवतीहरूले कुन पहिरन लगाएर हिँडेको मनपर्छ ।
नयाँ फेसनमा हिँडेको राम्रो लाग्छ । यद्यपि युवतीहरूले जे लगाएर हिँडे पनि राम्रो देखिन्छ ।
तपाईंको विचारमा युवतीमा त्यो के गुण छ, जुन युवामा छैन ?
सुन्दर, मायालु र समर्पणको भावना ।
सबैभन्दा राम्री लागेकी युवती ?
नम्रता श्रेष्ठ तथा साम्राज्ञी राज्यलक्ष्मी शाह ।
तपाईंको नजरमा आमा ?
भगवान्को मानव अवतार ।