राजनीतिसँगै व्यवसायमा शान्ता
विगतमा संसद् भवनमा जाँदा आफ्नै नाम लेख्न नसक्ने शान्ता चौधरीले पुस्तक समेत लेखिसकेकी छिन् भने अहिले ब्याचलर्स पढ्दै पनि छिन् । उनै शान्ताले राजनीति गर्न थप मद्दत पुगोस् भन्दै आयस्रोतका लागि अचार उद्योग खोलेकी छिन् ।
डब्लु डब्लु एफले बसन्तपुरमा आयोजना गरेको अर्थ आवरका केहि झलकहरु :







