सामसङको ‘ग्यालेक्सी एफ १३’
सामसङले ‘ग्यालेक्सी एफ १३’ नेपाली बजारमा ल्याएको छ । ‘ग्यालेक्सी एफ’ शृंखलाको यो पछिल्लो उत्पादनले ‘जेन जेड’ को आकांक्षी र सहस्राब्दी उपभोक्ताले उत्कृष्ट अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

एलिजाबेथको समयदेखि नै परफ्युम उत्पादन गर्दै आएको मोन्टेकार्लोले अहिलेसम्म विभिन्न खालका परफ्युम उत्पादन गरिसकेको छ । यसले हालै सबै वर्गलाई मध्य नजर गरेर आफ्नो नयाँ प्रोडक्ट लेडी डायना बजारमा ल्याएको छ । यो हरेक किसिमका फलफूल, वासनादार रुख आदिको सुगन्धमा उपलब्ध छ। गर्मीमा पसिनाको दुर्गन्धबाट बच्न यो राम्रो विकल्प हुनसक्छ । यसले मीठो सुगन्धबाट ताजा अनुभव गराउनुका साथै नजिकका साथीलाई समेत मीठो अनुभूति प्रदान गर्छ ।