Successfully Copied

डा. साथीले नेपाल ल्यायो अष्ट्रेलियाको नेचर्स वे ब्रान्डका उत्पादनहरु

अष्ट्रेलियाली औषधीय उत्पादनहरु आयात गर्ने पछिल्लो कदम स्वरुप डा. साथीले अष्ट्रेलियाको फर्माकेयर ल्याबोरट्रिजसँग सहकार्य गरेको छ । विभिन्न देशमा आफ्नो  स्टोर ल्याबोरट्रिजलाई नेचर्स वे ब्रान्डका उत्पादनहरु नेपालमा बिक्री – वितरण प्रारमभ गरेको हो ।

अष्ट्रेलियाली औषधीय उत्पादनहरु आयात गर्ने पछिल्लो कदम स्वरुप डा. साथीले अष्ट्रेलियाको फर्माकेयर ल्याबोरट्रिजसँग सहकार्य गरेको छ । विभिन्न देशमा आफ्नो  स्टोर ल्याबोरट्रिजलाई नेचर्स वे ब्रान्डका उत्पादनहरु नेपालमा बिक्री – वितरण प्रारमभ गरेको हो ।

उक्त अष्ट्रेलियाली कम्पनीसंगको पहिलो चरणको साझेदारी अन्तर्गत किड्स स्मार्ट प्रोबायोटिक ड्रप्स, भाइटा गमीजस भिटामिन सी जिङ्क, किड्स स्मार्टस क्याल्सियम : भिटामिन डि थ्री, भाइटा गमीजस मल्टी भेजिज, किड्स स्मार्टस ओमागा–थ्रीफिस ओयल हाई डिएचए र किड्स स्मार्ट भाइटा गमीजस मल्टी भिटामिन नेपाली बजारमा उपल्ब्ध गरिएको छ ।

फर्माकेयर एउटा अष्ट्रेलियाली र पारिवारिक कम्पनी हो जसको विश्वव्यापी रुपमा शाखाहरु रहेका छन् । सुस्वास्थ्य तथा आरोग्यताका माध्यमबाट मानिसहरुको जीवनलाई अझ राम्रो र उत्कृष्ट, स्वास्थ्यकर तथा खुसीबनाउनउत्प्रेरित गर्नतर्फ समर्पित छ ।

नेपालमा ल्याइएकाउत्पादनहरु निम्न प्रकारका छन्

प्रोबायोटिक ड्रप्स

नेचर्स वे किड्स स्मार्ट प्रोबायोटिक ड्रप्सले बालबालिकालाई चाहिने प्रोबायोटिकको दैनिक मात्रा प्रदान गर्दछ । बच्चाहरुको (ईन्फेन्ट कोलिक) लक्षणहरु हटाउने, पेट फुल्ने र पेट दुख्ने समस्या कम गर्ने, सामान्य पाचन स्वास्थ्यमा सहयोग पुर्‍याउने, रोग प्रतिरोधी प्रणालीलाई बलियो र स्वास्थ्यकर पाचन प्रणाली प्रबर्द्धनमा सघाउँछ ।

किड्स स्मार्ट ब्रस्टलेट्स ओमेगाथ्रीफिस ओयल फ्रुटी फिप्टिज

नेचर्स वे किड्स स्मार्ट ओमेगाथ्रीफिस ओयलले बालबालिकालाई डिएचए प्रदान गर्छ । यो स्वादिलो र चपाउनमिल्ने ब्रस्टलेटमा हुन्छ ।

किड्स स्मार्ट ब्रस्टलेट्स क्याल्सियम : भिटामिन डी थ्री फिप्टिज

नेचर्स वे किड्स स्मार्ट ब्रस्टलेटेस क्याल्सियमः भिटामिन डी थ्री फिप्टिजले बालबालिकाको हड्डी स्वस्थ रुपमा बढेन र विकासमा सघाउँछ ।

नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टीभिटामिन भेजिज सिक्टिज

नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टी भिटामिन भेजिज सिकिटजमा नौ वटा पोषण छ,  जसले बालबालिकालाई हुर्कन र तिनीहरुको विकासमा सघाउँछ ।

नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टीभिटामिन फसी इटर्स

नेचर्स वे किड्स स्मार्ट भाइटा गमीज मल्टी भिटामिनमा भिटामिन र खनिज हुन्छ जसले बालबालिकाको हुर्काइ र विकासमा सहयोग गर्छ ।

के हो डा. साथी ?

डा. साथीले नेपालमा प्रथम पटक चेन फार्मेसीको सुरुवात गरेको हो । वि.सं. २०६६ मा स्थापना गरिएको डा. साथीको उद्देश्य भनेको नेपालमा सबैमा उत्कृष्ट स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने हो । डा. साथी ब्रान्डले स्वास्थ्य क्षेत्रम ाविश्वास र सेवा दिनका लागि तत्पर छ । साथै सबै औषधि पसलहरुमा उचित व्यवस्थापन, उत्कृष्ट संरचना, कामप्रति कर्मठ र सेवामुखी पेशाकर्मीहरुसँगको साझेदारी र भर्ती निरन्तर उच्चस्तर कायम गर्न प्रतिबद्ध छ ।

डा. साथीले के विश्वास लिएको छ भने मानिसहरुमा स्वास्थ्य सेवालाई लिएर आत्मविश्वास जगाउन सकियो भने मात्र देशले प्रगति हासिल गर्दछ । डा. साथीका चेनहरु नेपालका सबै शहरहरुमा पुग्नका लागि परिकल्पना गरेको छ र आम नागरिकले सहजै उपभोग गर्न सक्ने र पहुँचमा हुने स्वास्थ्य सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको डा. साथीको भनाई छ ।

 Image