नेपालमा मस्तिष्क ट्युमरका बिरामीको संख्या बढ्दो, महिलामा उच्च जोखिम
प्रा. डा. राजिव झाका अनुसार, ‘मस्तिष्क ट्युमरसम्बन्धी उपचारका लागि अझ धेरै विशेषज्ञ उत्पादन, प्रविधिको आधुनिकीकरण र रोगीमैत्री सेवा विस्तारमा ध्यान दिनुपर्ने बेला आएको छ ।’
अमेरिकामा गरिएको एक शोधअनुसार धेरै समय बसेर काम गर्ने महिलामा क्यान्सरको खतरा बढी हुन्छ । अध्ययनअनुसार ६ घन्टाभन्दा बढी बसेर काम गर्ने महिलामा मल्टिपल माइलोमा, ओबेरियन क्यान्सर, इनवेसिव ब्रेस्ट क्यान्सर हुने खतरा बढिरहेको छ । कतिपय महिला अफिसमा काम गर्छन् जहाँ लामो समय बसेर काम गर्नु अनिवार्य हुन्छ । यस्तो किसिमको गम्भीर रोग लाग्नु महिलाका लागि राम्रो होइन ।