Successfully Copied

प्रकाश कुमार श्रेष्ठ ( ब्यावसायी तथा समाजसेवी )

धादिगंमा जन्मिएका प्रकाश कुमार श्रेष्ठले शंकरदेब क्याम्पसबाट औपचारिक शिक्षा सिध्याएका हुन् । नाना कन्स्ट्रक्शन प्रा.लि. का संस्थापक अध्यक्ष्य प्रकाश लायन्स क्लब अफ काठमाडौं गोगंबुका पुर्व अध्यक्ष्य समेत हुन् । नारीलाइ सृष्टिकर्ता, जीवनदाता, प्रेमको खानी भन्न रुचाउने श्रेष्ठको नारीप्रतिको अवधारणा....

प्रकाश कुमार श्रेष्ठ ( ब्यावसायी तथा समाजसेवी )

धादिगंमा जन्मिएका प्रकाश कुमार श्रेष्ठले शंकरदेब क्याम्पसबाट औपचारिक शिक्षा सिध्याएका हुन् । नाना कन्स्ट्रक्शन प्रा.लि. का संस्थापक अध्यक्ष्य प्रकाश लायन्स क्लब अफ काठमाडौं गोगंबुका पुर्व अध्यक्ष्य समेत हुन् । हाल लायन्स डिस्ट्रिक्ट–३२५ बि १ नेपालका खेल संयोजक श्रेष्ठ निशुल्क मोतियाबिन्दु अपरेशनका मुलुकभर खटिरहेका छन् । नारीलाइ सृष्टिकर्ता, जीवनदाता, प्रेमको खानी भन्न रुचाउने श्रेष्ठको नारीप्रतिको अवधारणा....

आमा–भगवानको एक रुप ।

मन छोएको महिला–अनुराधा कोइराला ।

बोल्ड महिला–क्विन एलिजाबेथ ।

मन परेको पुस्तककी पात्र–मुनामदनकी मुना ।

महिलाको सकारात्मक पक्ष–प्रेम, स्नेह, केयरिगं स्वाभाव ।

संसारकी सुन्दर नारी–प्रियंका चोपडा । 

श्रीमती–अर्धागिंनी । 

महिलाको नकारात्मक पक्ष–मनमा कुरा नराख्ने ।

छोरी–भगवानको बरदान, मेरो जीम्मेबारी ।

पुरुषमा नभएको महिला गुण–सहनशीलता ।

महिलाले सुधार्नुपर्ने–आत्मबिश्वासी बन्न सिक्नुपर्छ ।

एकदिनका लागी हुन पाए–हिलारी क्लिनटन जस्तो भएर संसारमा शान्ति स्थापनाका लागी पहल गर्थें । 

 Image