Successfully Copied

मफिन कप केक

बटर र आइसिङ सुगर मिसाएर घोल्ने वा मिक्स्चरमा चलाएर क्रिमी बनाउने ।

सामग्री 

बटर : १ सय ग्राम

आइसिङ : सुगर १ सय ग्राम

अण्डा : २ वटा

मैदा : १ सय ग्राम

वेकिङ पाउडर : आधा चम्चा

टुटीफ्रुटी : १० ग्राम

नुन : एक चिम्टी

भेनिला एसेन्स : ५ मिलिलिटर 

विधि 

बटर र आइसिङ सुगर मिसाएर घोल्ने वा मिक्स्चरमा चलाएर क्रिमी बनाउने । अण्डालाई एकपछि अर्काे हाल्दै चलाउने र बाँकी सबै सामग्री राख्ने । मफिन भोल्डमा खन्याउने त्यसपछि २ सय डिग्रीको तापक्रममा १५ मिनेटसम्म बेक गर्ने । 

 Image