मिनी बर्गरलाई माइक्रो वेभमा फ्राइ गर्ने र त्यसलाई छुट्टै राख्ने । मटन किमालाई तेलमा फ्राइ गर्ने । त्यसमा टोम्याटो सस मिसाएपछि किमा खानका लागि तयार हुन्छ । मिनी बर्गर किमा फ्राइ सेटका रूपमा उपलब्ध हुन्छ ।
सामग्री : चिकेन विंग्स सात पिस, एक–एक चम्चा अदुवा र प्याजको पेस्ट, सेलरी सानो एक मुठा, एक चिया चम्चा हटसस, एक चिया चम्चा वेस्टर सस, एक चिया चम्चा ह्वाइट भिनेगर, एक चिम्टी ह्वाइट पिपर, एक चिया चम्चा तिलको तेल ।