पूर्वमा गायिका अन्जुको चर्चा

सरस्वती कटुवाल

पुस २६, २०७२

पूर्वेली गीत तथा संगीतलाई आधार बनाई सोही अनुरुपका गीतहरुमा अन्जुले स्वर भर्दै आएको सात वर्ष भयो । यो सात वर्षको दौरान उनले आफ्नो एल्बम र अन्य दुई एल्बममा गाएका गीत गरी उनले ४८ वटा गीतमा स्वर भरेकी छिन् । पूर्वकी लोकप्रिय तथा चर्चित गायीका अन्जुले पूर्वेली लोक–पप गायनमा छुट्टै स्थान बनाउन सकेकी छिन् । सानैदेखी संगीतमा रुचि राख्ने अन्जु पूर्वमै आफ्नो मेहनत, संघर्षले सफलता हासिल गरेकी हुन् । हाल उनी छैटौं एल्बमको तयारीमा जुटेकी छिन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>