Successfully Copied

मुन्चाओ सुप

आवश्यक सामग्री गाजर, फुलकोभी, च्याउ, हरियो प्याज, भेडे खुर्सानी, कर्न फ्लोर, टम्याटो सस, मख्खन, भेजिटेवल स्टोक तीन कप, नुन, हरियो खुर्सानी, उम्लेको नुडल्स ।

आवश्यक सामग्री 

गाजर, फुलकोभी, च्याउ, हरियो प्याज, भेडे खुर्सानी, कर्न फ्लोर, टम्याटो सस, मख्खन, भेजिटेवल स्टोक तीन कप, नुन, हरियो खुर्सानी, उम्लेको नुडल्स ।

तयार पार्ने विधि 

प्यानमा मख्खन तताउने । यसमा काटेको सम्पूर्ण तरकारी मिलाई त्यसलाई ४ मिनेटसम्म पकाउने । नुडल्सलाई पनि केही समय फ्राइ गर्ने । त्यसपछि पकाइएको तरकारीलाई भेजीटेवल स्टकमा राखी केही समय गाढा हुनेगरी पकाउने । पाकेपछि त्यसमा नुडल्स हालेर सर्भ गर्ने ।

 Image