कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
जाडोका लागि पहिरन :
जाडोमा ज्याकेट र पंचु लगाउन मन पराउँछु । सकभर लामो ज्याकेट र स्वेटर लगाउँदिन । भित्र हाइनेक लगाएर छोटो ज्याकेटमा मफलर लगाउँछु । ऊनले निधारमा एलर्जी हुने भएकाले जतिसुकै जाडोमा पनि टोपी लगाउँदिन । पोहोरसम्म डार्क कलरका ज्याकेट लगाउँथें । यसपटक रेड तथा ग्रे कलरका ज्याकेट लगाउँदैछु ।
फुटवेयर :
चिसोमा मेरो प्रिय फुटवेयर बुट नै हो । लामा तथा छोटा दुवै थरीका बुट लगाउँछु । बुटमा पेन्सिल हिल, ब्लक हिल, इनर हिल तथा फ्ल्याटसमेत मनपर्छन् । बुटमा आफूलाई स्मार्ट महसुस हुन्छ ।
स्किन केयर :
मेरो डबल स्किन भएकाले चिसो मौसममा छाला स्याहार्न गार्हो पर्छ । नाक चिल्लो र गालाको भाग सुख्खा हुने भएकाले सुत्ने बेला ग्लिसरिन लगाएर सुत्छु । बाहिर हिँड्दा मोइस्चराइजर तथा सनस्किन लगाउँछु ।
एसेसरिज :
जाडोमा गर्मीमा जस्तो धेरै एसेसरिज लगाउँदिन । कानमा पनि सानो टप मात्र लगाउँछु । चस्माप्रेमी भएकीले स–साना राउन्ड ग्लास प्रयोग गर्छु ।