सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।

विमला थापा, पूर्व एआइजी
मेरो विश्वास : परमात्मा ।
मेरो कर्म : सेवा ।
मेरो चाहना : सांसारिक परिवर्तन ।
मेरो बलियो पक्ष : आत्मश्विास ।
मेरो उपलब्धि : इमान्दारिता ।
मेरो कमजोरी : छिट्टै विश्वास गर्नु ।
मेरो प्रेरणा : मेरी आमा ।
मेरो लक्ष्य : परिवर्तन ।
मेरो प्रेम : सम्पूर्ण जीवात्मा र प्रकृतिप्रति ।
मेरा श्रीमान् : सहयात्री ।
मेरा सन्तान : मेरा पुँजी तथा ज्वेल्स अफ दि क्राउन ।
मेरो सन्देश : स्वपरिवर्तन विश्व परिवर्तनको आधार हो ।
मेरो जीवन : विभिन्न अनुभवको संगालो तथा विविध रंगको सम्मिश्रण ।
लक्ष्मी भण्डारी थापा