पार्क भिलेज रिसोर्टको न्यू इयर सेलिब्रेसन
वर्ष २०२५ लाइ बिदा गर्ने क्रममा भोली बुधबार पार्क भिलेज रिसोर्टले न्यूइयर ईभ सेलिब्रेसन प्याकेज घोषणा गरी आफ्नो सेवा र सत्कारमा यि सुविधा प्रदान गर्न लागेको अर्यालले बताए ।
जिन्जर स्याम्पु
धेरैलाई चायाँ पर्ने, केश टुक्रिएर झर्ने वा हाँगा फाट्ने समस्याले सताएको पाइन्छ । यो समस्याबाट राहत प्रदान गर्न नेसनल हब्र्सको आयुर्वेदिक जिन्जर स्याम्पु बजारमा आएको छ । यसमा अदुवा, अमला, कागती, बदाम, एलोभेरा तथा निम आदि प्राकृतिक जडीबुटीयुक्त तत्व छन् जसले केशलाई स्वस्थ, सुन्दर, मुलायम एवं बलियो बनाउँछन् । यो विविध प्राकृतिक गुणयुक्त स्याम्पुमा कन्डिसनर पनि समावेश छ जसले कन्डिसनर प्रयोग गरिरहनुपर्ने झन्झटबाट पनि मुक्ति दिलाउँछ । यसको प्रयोगबाट प्राप्त हुने ताजापनले हरपल चुस्त–दुरुस्त एवं तन्दुरुस्त रहन मद्दत पुर्याउँछ ।