Successfully Copied

फलदारी टिन्का

सबै सामग्रीलाई उसिनेर म्यास गर्ने र सिन्कामा उनेर डिप फ्राई गर्ने ।

फलदारी टिन्का

सामग्री : २ वटा काँचो आँप, २ वटा काँचो केरा, २ वटा काँचो स्याउ, २ टुक्रा भुइँकटहर, २ वटा गाजर, एउटा आलु, कर्नफ्लोर २ टेबुल चम्चा, नुन स्वादअनुसार, १ चम्चा जिरा र धनियाँ पाउडर, १ चम्चा गरम मसला, १ सय ग्राम भुटेको 

बदाम र काजु ।

विधि : सबै सामग्रीलाई उसिनेर म्यास गर्ने र सिन्कामा उनेर डिप फ्राई गर्ने । 

। 

 Image