शिवाङ्गिनीका चित्रमा आशाको रङ
शिवाङ्गिनी दु:खभन्दा आशा, निराशाभन्दा सम्भावना र संघर्षपछि आउने सफलतालाई चित्रमार्फत प्रस्तुत गर्न रुचाउँछिन्, यही सकारात्मक ऊर्जा उनका चित्रहरूको विशेषता हो ।
महिला दिवसमा काठमाडौंस्थित ठमेलमा ‘महिला बक्सिङ’ खेलको आयोजना गरियो । एलओडी क्लब, बक्समान्डु जिम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा उक्त खेलको आयोजना गरिएको हो । त्यसमा ४९ किलोदेखि ६० किलो समूहका महिला खेलाडीहरू सहभागी थिए । । प्रतिष्ठा अर्याल, माया गुरुङ, सुष्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पूनम रावल बक्सिङमा सहभागी थिए ।