‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
मंसिर २० गते शनिबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्नमिस नेपाल २०२० को ग्राण्ड फिनालेको अन्तिमउद्घोषण थियो मिस नेपाल वर्ल्ड २०२० को विजेताको नाम । जसमाप्रतियोगिअंक १८ भिरेकीनम्रताश्रेष्ठको नामउच्चारण भयो । यो सँगै नम्रताले मिस नेपाल वर्ल्ड २०२० को ताजपहिरिन सफलभइन् । उनलाई गतवर्षकाविजेताअनुष्काश्रेष्ठले विजेताको ताजपहिर्याई दिएकीथिइन् । मिस नेपालउपाधि दौडमा नम्रताको यो दोस्रो सहभागिताहो । मिस नेपाल २०१६ माअन्तिमपाँच सम्मको यात्रा तय गरेकीनम्रताले आफ्नो दोस्रो प्रयासमाअब्बलनतिजाल्याउन सफलभइन् । संयोगले नम्रतामिस नेपाल २०१६ को पनिप्रतियोगी नं १८ नै थिइन् । यसैगरी २४ वर्षिया सुप्रियाश्रेष्ठले मिस नेपाल अर्थ २०२०, मिस नेपाल इन्टरनेसनल२०२० को उपाधिको हकदार बनिन् सन्ध्याशर्मा । मिस नेपाल सुप्रानेशनल २०२० को उपाधिभने सिमलकनौजियाले हातपारिन् ।







तस्बिरहरुः महेश प्रधान