‘रंगहरूसित एकदिन’ कार्यक्रम सम्पन्न
आर्ट थेरापीले मानसिक रूपमा तनाव कम हुनुका साथै शरीरमा सकारात्मक सोच आउने कार्यक्रमकी संयोजक कलाकार कृपा श्रेष्ठले बताइन् ।
विशेषता : क्लासिक डिजाइनमा हाइजनिक खाना
तपाईंको उत्सवलाई हामी महोत्सव बनाउँछौं भन्ने अवधारणाका साथ ६ महिनाअघि सानेपामा संचालनमा आएको हो– क्लासिक भेन्यु । ५ तारे होटलको डिजाइन तथा सर्भिसका साथ संचालन भैरहेको क्लासिक भेन्युको क्षमता ११ सयसम्म छ ।
नामअनुसार क्लासिक पुरानो दरबारको डिजाइनमा निर्माण गरिएको यो बैंक्वेटमा पर्याप्त पार्किङ पनि उपलब्ध छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरू उपलब्ध गराउने क्लासिक बैंक्वेटका परिकार हाइजनिक हुने संचालक सुरेश श्रेष्ठ बताउँछन् । यहाँ डान्सका लागि अन्डरग्राउन्डमा डिजेको व्यवस्थासमेत छ ।