२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
१४ वर्षको उमेरमा मलेरियाका कारण पक्षघात भएकी विराली मोदीलाई त्यसपछि उनको परिवार र साथीभाइले समेत साथ छोडिदिएका थिए ।
अहिले ह्विलचेयर सुन्दरीका रूपमा चर्चामा आएकी विरालीले अपाङ्गता भएका व्यक्तिहरूलाई यात्रा गर्न सहज होस् भनेर अभियान चलाइरहेकी छिन् ।
उनी अपाङ्गता भएकाहरूका लागि सुरक्षित भारत नीति निर्माणका लागि गर्न संघर्षरत छिन् ।
मुम्बईस्थित सेन्ट्रल स्टेसनका ३ छुट्टाछुट्टै ठाउँका भरियाहरूले उनलाई दुर्व्यवहार गरेपछि अपाङ्गता भएकाहरूको पक्षमा आवाज बुलन्द पार्न उनले यो अभियान सुरु गरेकी हुन् ।