पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
श्री जैन श्वेताम्बर तेरापथ महिला मंडलले ‘नारी शसक्तिकरण कार्यक्रम’ आयोजना गरेको छ । मंडलले गत साता राजधानीको भगवान महावीर जैन निकेतनमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आचार्य महाश्रमले महिला शसक्तिकरण सम्बन्धि मन्तव्य राखेका थिए ।
कार्यक्रममा पूर्व मिस नेपाल निकिता चन्दक प्रमुख अतिथिका रुपमा रहेकी थिईन । उक्त कार्यक्रममा तेरापंथ समाजकी प्रेरणादायि नारी श्रीमती नगिना जैनलाई सम्मान गरिएको छ । कार्यक्रम तेरापंथ समाजकी रश्मी जैनको अध्यक्षतामा सम्पन्न भयो ।